सामग्रीमा जानुहोस्

प्राणी शास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्राणी शास्त्र(अंग्रेजी भाषा: Zoology) यो एक जीव जन्तुको अध्यन गर्ने विज्ञानको शाखा हो । यसलाई शरीरमा ढाड भएको र नभएको गरी दुई भागमा विभाजन गरिएको छ। ढाड नभएकोमा प्रोटोजुवा, पोरिफेरा, सिलेन्टेरेटा, प्लाटिहेलमिन्थेस, नेमाथेलमिन्थेस, अर्थोपोडा, एनिलिडा मोलस्काइकाइनोडर्माटा गरी नौ फाइलम छ भने ढाड भएकोमा एग्नाथान्यथोस्टोमाटा गरी दुई भागमा विभाजन गरिएको छ।

प्राणीशास्त्रको शाखाहरू

[सम्पादन गर्नुहोस्]

चिकित्सा विज्ञान

मनोविज्ञान

प्रणाली विज्ञान

चरा विज्ञान

मत्स्य विज्ञान

मानव विज्ञान

कोष विज्ञान

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]